२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२४ घण्टामा साढे तीन हजार चालक ट्राफिक कारबाहीमा

२४ घण्टामा साढे तीन हजार चालक ट्राफिक कारबाहीमा

२४ घण्टामा साढे तीन हजार चालक ट्राफिक कारबाहीमा

२४ घण्टामा साढे तीन हजार चालक ट्राफिक कारबाहीमा

२४ घण्टामा साढे तीन हजार चालक ट्राफिक कारबाहीमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • बुटवल। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टा अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना चालकलाई कारबाही गरेको छ ।

    मंगलबार बिहानसम्म मादक पदार्थ (मापसे)मा ७७, अवस्था ठीक नभएका ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

    उनले भने, “विभिन्न गल्तीका पछिल्लो २४ घण्टे कारबाही संख्या तीन हजार ५०१ जना छन् । कारबाहीबाट २५ लाख १५ हजार राजस्व उठेको छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij