२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा आगलागी, १२ घर जले

नवलपरासीमा आगलागी, १२ घर जले

नवलपरासीमा आगलागी, १२ घर जले

नवलपरासीमा आगलागी, १२ घर जले

नवलपरासीमा आगलागी, १२ घर जले
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर–५, भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट चार करोड बढीको क्षति भएको छ । आगलागी मंगलबार दिउँसो भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार, सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित चार करोड ४४ लाख ८० हजारबराबरको क्षति भएको अनुमान गरिएको छ । 

    यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरूलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन् । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij