२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठानमा सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • प्युठान।खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको छ।
    जिल्लाको ऐरावती गाउँपालिका–५ स्थित बदर खोला सामुदायिक वनमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा २३ वर्षीय बिनोद के.सी. र २१ वर्षीय रमेश के.एम.रहेका छन्।उनीहरुले  बैशाख ६ गते  वनमा आगो लगाएका थिए। 
    पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्युठान पठाइएको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij