२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासी पश्चिममा  ७ हजार आठ सय २४ प्रतिष्ठानको गणना सम्पन्न

नवलपरासी पश्चिममा  ७ हजार आठ सय २४ प्रतिष्ठानको गणना सम्पन्न

नवलपरासी पश्चिममा  ७ हजार आठ सय २४ प्रतिष्ठानको गणना सम्पन्न

नवलपरासी पश्चिममा  ७ हजार आठ सय २४ प्रतिष्ठानको गणना सम्पन्न

नवलपरासी पश्चिममा  ७ हजार आठ सय २४ प्रतिष्ठानको गणना सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, बैशाख २२ २०८३
मंगलवार, बैशाख २२ २०८३
  • परासी  । पश्चिम नवलपरासीमा राष्ट्रिय आर्थिक गणना कार्य  तिब्र रूपमा संचालन भैरहेको छ ।

     जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीले  २०८३ साल बैशाख २ गतेदेखि असार ७ गतेसम्म राष्ट्रिय आर्थिक गणना कार्य तिब्रता दिईएको हो ।

    उद्योग, प्रतिष्ठान, पसल कृषि बन तथा माछा पालन दर्ता भएका मात्र खानी तथा उत्खनन ,ओैद्योगीक उत्पादन लगायत १८ वटा औद्योगिक समूहको आर्थिक गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय नवलपरासी पश्चिमका आर्थिक गणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिए ।

    २०८३ साल बैशाख २ गतेदेखि बैशाख २१ सम्म जिल्लामा ७ हजार ७  सय ६९ वटा प्रतिष्ठानहरूको कागजि माध्यमबाट र ५५ वटा प्रतिष्ठानहरूको ईन्सेसबाट तथ्यांक संकलन  गरिएको भण्डारीले बताए । जिल्लामा २०७५ सालमा ११ हजार दुई सय ८ प्रतिष्ठानहरूको गणना भएको थियो ।

    आर्थिक गणना गर्नका लागि जिल्लामा ७ सुपरिवेक्षक  गणक ५२ जना गरी जम्मा  ५९ जना कर्मचारी खटिएका छन त्यस्तै सुनवल नगरपालिकामा १२ जना गणक बर्दघाट नगरपालिकामा ११ जना गणक,रामग्राम नगरपालिका १० जना ,पाल्हिनन्दन गाउँपालिकमा४ जना प्रतापपुर गाउँपालिकमा ६ सरावल गाउँपालिकमा ४ जना गणक सुस्ता गाउँपालिकमा ५ गणकहरू खटाईएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij