२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीमा सवारी साधनको अवैध छत हटाउने अभियान सुरु, ३५ सवारी कारबाहीमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • अर्घाखाँची । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक सवारी साधनमा मापदण्ड विपरीत राखिएका छत हटाउने अभियान सुरु गरेको छ।

    सवारी साधनमा जथाभावी छत निर्माण गरी क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोक्दा दुर्घटनाको जोखिम बढेको निष्कर्षसहित आइतबारदेखि अभियान सञ्चालन गरिएको हो।

    अभियान सुरु भएपछि जिल्लाभर ३५ वटा सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक लीलबहादुर कुबरले जानकारी दिए।

    उनका अनुसार सवारी सुरक्षालाई ध्यानमा राख्दै यस्तो किसिमको अव्यवस्थित संरचना हटाउने कार्यलाई निरन्तरता दिइनेछ। प्रहरीले चालक तथा व्यवसायीलाई सवारी मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij