२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको मूल्य तोलामा १८ सयले बढ्यो

सुनको मूल्य तोलामा १८ सयले बढ्यो

सुनको मूल्य तोलामा १८ सयले बढ्यो

सुनको मूल्य तोलामा १८ सयले बढ्यो

सुनको मूल्य तोलामा १८ सयले बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौं । स्थानीय बजारमा बिहीबार (वैशाख २४) पनि सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० र चाँदी १०५ रुपैयाँले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९८ हजार ६०० रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलाको पाँच हजार १५५ रुपैयाँ कायम भएको छ ।

    बुधबार (वैशाख २३) छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij