२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना (भिडियाे सहित)

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • बुटवल ।काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । बुधबार बिहान ११ बजेर १५ मिनेटमा अवतरणका क्रममा सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको हो ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सौर्य एयरको जहाज रनवेमा चिप्लिएर दुर्घटना भएको जानकारी दिए । उनका अनुसार जहाज अवतरणका क्रममा दुर्घटना भएको हो । अहिले उद्धारका लागि प्रहरीको उद्धार टोली परिचालन गरिएको मैनालीले बताए । 

    हर्नुहाेस् भिडियाे-

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij