२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासी  लुम्बिनी  प्रदेशकै पहिलो  पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नवलपरासी  लुम्बिनी  प्रदेशकै पहिलो  पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नवलपरासी  लुम्बिनी  प्रदेशकै पहिलो  पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नवलपरासी  लुम्बिनी  प्रदेशकै पहिलो  पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नवलपरासी  लुम्बिनी  प्रदेशकै पहिलो  पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  •  

    परासी  । पश्चिम नवलपरासी पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना नवलपरासी जिल्ला घोषणा गरिएको हो ।

    लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले एक कार्यक्रम विचमा लुम्बिनी प्रदेशकै नवलपरासी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन ।

    पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गदै स्वास्थ्य मन्त्री सारूले आगामी  आर्थिक बर्षमा सुरक्षित मातृत्व मृत्युु दर कम गर्न सुरक्षित मातृत्वको शिर्षकमा उल्लेखनीय बजेट बिनयोजन गरिने बताएका छन ।

    उनले कुपोषण र आत्मा हत्यादर साथै मानिसक स्वास्थ्यका विरामीहरूलाई काउन्सिल कामहरू लुम्बिनी प्रदेश सरकारले गरिरहेको बताए ।

    प्रदेशका सबै नागरिक लाई स्वास्थ्य उपचार गुणस्तरीय सेवा दिईरहेको लक्ष्यका साथ आगडि बढिरहेको बताए।स्वास्थ्य क्षेत्रमा कुनै पनि अवन्छित क्रियाकलाप गर्ने नदिने दृढता मन्त्री सारूले व्यक्त गरे ।

    प्रदेश सरकारकाले स्वास्थ्य विमा अन्तर्गत स्वास्थ्य संस्थालाई एक अर्व भुक्तानी गर्नुपर्ने हुदाँ सघिय सरकारले तत्काल बजेट उपलब्ध गराईदिनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले जिल्ला पूर्ण खोप समन्वय समिति अध्यक्ष एव जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा प्रमाणपत्र हस्तान्तरण गरेका हुन ।

    वडा पालिक घोषणा गदै स्वास्थ निर्देशनालय बाट सबै सुचकहरूपार गदै र बालबालिकाले पाउनुपर्ने सबै खोप लगाई र सबै खोप पुरा गरेपछि लुम्बिनी प्रदेशकै नवलपरासी पहिलो जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको खोप अधिकृत भेषराज शर्माले जानकारी गराएका थिए ।

    नवलपरासी जिल्ला हाल खोप पाईरहेका १५ महिना मुनिका ५ हजार७ सय ४ जना बालबालिका रहेका छन भने १६ महिनादेखि ५९ महिना सम्मका १८ हजार २ सय ४४ जना बालबालिकाहरू मध्ये यसबर्ष घरधुरी सर्वेक्षण तथा खोज र खोप अभियान संचालन गरि १६ देखि ५ महिनासम्मका १ सय ५ जना खोप लगाउन छुटिएका बालबालिकाहरूको पहिचान गरि सबै खोप दायरामा ल्याई खोप मात्रा पूरा गरि नवलपरासी लुम्बिनी प्रदेशकै नवलपरासी पहिला जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको  स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अगदबुहादुर शाहीले जानकारी दिए ।

    २०६९ साल देखि सुरूको खोप अभियान गरेको २०७० साल नेपालको पहिलो खोप जिल्ला घोषणा भएको थियो । लुम्बिनी प्रदेश सासद बैजनाथ कलावर,सुनवल नगरपालिका नगरप्रमुख विमला अर्याल, बर्दघाट नगरपालिका स्वास्थ्य शाखा लोकनाथ सुनार, लगायतले धारणा राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij