२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईई नतिजा : न्यू होराइजन बुटवलका चार जनाको  जीपीए फोर, १३३ जनाको ए प्लस

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • बुटवल । राष्ट्रकै प्रतिष्ठिता शैक्षिक संस्था न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलका चार जना विद्यार्थीले एसईईको नतिजामा चार जीपीए अंक प्राप्त गरेका छन् ।

    चार जीपीए ल्याउने विद्यार्थीहरुमा अन्वेशा भुसाल, अपेक्षा गौतम, दिक्षा पाण्डे र संकल्प ज्ञवाली रहेका छन् ।  

    यस्तै  विद्यालयका १३३ जनाले ए प्लस, ९६ जनाले ए, ७१ जनाले बी प्लस र १७ जनाले बी ग्रेड ल्याएर उत्तिर्ण भएका विद्यालयका प्राचार्य वासुदेव अर्यालले जानकारी दिनुभएको छ ।

    न्यू होराइजनले विगतका वर्षहरुमा जस्तै उत्कृष्ट नतिजालाई निरन्तरता दिएको प्राचार्य अर्यालले बताउनुभयो ।  

    शिक्षा क्षेत्रका जानकारहरुका अनुसार संघीय सरकारले एसईई को उत्तर पुस्तिका आफ्नै पािलकाभित्रै जांच गर्ने व्यवस्था गर्दा विद्यालयबीचको आपसी प्रतिस्पर्धाका कारण  जीपीए फोर सहित नतिजा प्रभावित र तलमाथि भएको हुनसक्ने बलिया आधारहरु छन् ।

    आउंदा वर्षहरुमा फरक पालिकाका शिक्षकबाट वा विद्यालय पहिचान नहुने निश्चित गरेर मात्र उत्तर पुस्तिाका जांच गर्नुपर्ने शिक्षाविद्हरुको राय छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij