२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईई नतिजा : मणिमुकुन्द स्कूल योगीकुटी बुटवलका चार जनाको जीपीए फोर

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • बुटवल । हालै प्रकाशित एसईई नतिजामा मणिमुकुन्द सेकेण्डरी स्कूल बुटवल योगीकुटीले ऐतिहासिक रुपमा उत्कृष्ट नतिजाका साथ चारजना विद्यार्थीले उच्चतम ग्रेड जीपीए फोर ल्याएका छन् ।

    जीपीए फोर ल्याउने विद्यार्थीहरुमा सृजन आचार्य, सुसन अर्याल, निहार पौडेल र अनन्त भण्डारी रहेका छन् ।

    यस्तै १० जनाले ए प्लस, १३ जनाले ए र ७ जनाले बी प्लस सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका विद्यालय सञ्चालक उमापति न्यौपानेले जानकारी दिए ।

    २०७३ सालदेखि एसईईमा सहभागी भएको विद्यालयले हरेक वर्ष शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउंदै आएको छ । यस पटक विद्यालयको इतिहासमै चार जनाको जीपीए फोर सहित सर्वाधिक उत्कृष्ट नतिजा ल्याएर नयां रेकर्ड बनाएको सञ्चालक न्यौपानेले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij