२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अक्सफोर्डका ११ जनाको जीपीए फोर

अक्सफोर्डका ११ जनाको जीपीए फोर

अक्सफोर्डका ११ जनाको जीपीए फोर

अक्सफोर्डका ११ जनाको जीपीए फोर

अक्सफोर्डका ११ जनाको जीपीए फोर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • बुटवल । अक्सफोर्ड सेकेन्डरी स्कुल बुटवलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा विद्यालयका ११ जना विद्यार्थीहरूले ४  जीपीए हासिल गरेका छन् । 
    विद्यालयका प्राचार्य दिनेश भुसालका अनुसार  शतप्रतिशत जीपीए ल्याउने विद्यार्थीहरूमा गरिमा अधिकारी, कृष्टिना पौडेल, नियोन बन्जाडे, ओजस्वी पौडेल, प्राञ्जल भण्डारी, प्रतिज्ञा कोइराला, सक्षम श्रेष्ठ, सालिस के।सी, सायन भट्टाचार्य, शिशिर बेलबासे र शिवम खड्का रहेका छन्। १४३ जना विद्यार्थीले परीक्षा दिएकामा  ११  ३.६० जिपिए भन्दा माथि ७२  जना ,३.२ जिपिए भन्दा माथि ५५ जना तथा ३.१३ जिपिए भन्दा माथि ४ जना गरी उत्कृष्ट नतिजा हासिल गरेको भुसालले बताए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij