२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दीप बोर्डिङबाट ७ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याए

दीप बोर्डिङबाट ७ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याए

दीप बोर्डिङबाट ७ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याए

दीप बोर्डिङबाट ७ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याए

दीप बोर्डिङबाट ७ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • बुटवल । दीप बोर्डिङ हाई स्कूल बुटवल–०८, सुख्खानगरका ७ जना विद्यार्थीहरूले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जिपिए पाएका छन् । 

    विद्यालयका अनुसार आशिका पाण्डे, बृषिका थापा क्षेत्री, डिम्पी केसरी, साहिल मण्डल, सम्परण केसी, सोमिन पिया तथा रिजन पोखरेल ले एसईई परीक्षामा उच्चतम ग्रेड हासिल गरेकाे बिद्यालयका प्राचार्य टिकाराम न्याैपानेले जानकारी दिए । 

    विद्यालय परिवारले उत्कृष्ट नतिजा ल्याउन योगदान गर्ने शिक्षक, कर्मचारी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिने प्राचार्य न्याैपानेले बताए । 

    उनले विद्यार्थीहरूको सफलता विद्यालय परिवारका लागि गर्वको विषय भएको बताउँदै यसले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद धजु ले समेत सफल विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij