२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसइईमा नविन माविबाट अञ्जनाले ल्याइन जिपिए ४, ए प्लस ल्याउने ४१ जना

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • बुटवल ।  यस वर्षको एसइई परीक्षामा नविन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय ले उल्लेखनीय नतिजा हासिल गरेको छ। विद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार विद्यालयबाट सहभागी विद्यार्थीमध्ये एक जनाले ४.०० जिपिए ल्याउन सफल भएका छन्। उनले अन्जना ज्ञवालीले ४ जिपिए ल्याएकाे जनाए । 

    त्यसैगरी, ए प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या ४१ जना, ए ग्रेड ल्याउने ६९ जना, बी प्लस ग्रेड ल्याउने ८८ जना तथा बी ग्रेड ल्याउने ४० जना रहेका छन्।

    यस वर्ष विद्यालयबाट जम्मा ३०८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए। विद्यालय प्रशासनले नतिजालाई उत्साहजनक भन्दै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको मेहनतको प्रतिफल भएको जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij