२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाल उद्योग ब्यापार  महासंघ अध्यक्ष पराजुली र केन्द्रीय सदस्यलाई सम्मान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • बुटवल । उद्योग ब्यापार संघ बुटवलले नेपाल उद्योग ब्यापार महासंघका नव निर्वाचित केन्द्रीय अध्यक्ष र केन्द्रीय सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । महासंघको हालै सम्पन्न महाधिवेशनबाट संघका संस्थापक अध्यक्ष समेत रहेका खिमनारायण पराजुली अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै वर्तमान अध्यक्ष लोकनाथ पन्थी, पुर्व अध्यक्ष गोविन्दराज गैरे र सल्लाहकार पुष्पराज ढकाल केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनीहरु सबैलाई संघको सचिवालयमा आयोजित एक कार्यक्रममा सम्मान तथा बधाई ज्ञापन गरिएको हो । 
    सम्मान पछि बोल्दै महासंघका अध्यक्ष पराजुलीले आफू महासंघको अध्यक्षमा पुग्नुमा उद्योग ब्यापार संघको जगमा विकास भएको नेतृत्व क्षमता र संघको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको बताए । 
    कार्यक्रममा संघका अध्यक्ष लोकनाथ पन्थी,निवर्तमान अध्यक्ष विष्णु पाण्डे, वरिष्ठ उपाध्यक्ष पदम जीसी, उद्योग उपाध्यक्ष केशव श्रीस,महासचिव विजय आचार्य,सचिव सौरभ भुसाल,कोषाध्यक्ष दिलिप शर्मा, सहसचिव विनोद आचार्य, कार्यसमिति सदस्य भरत अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij