२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तोलामा ३३ सय रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा ३३ सय रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा ३३ सय रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा ३३ सय रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा ३३ सय रुपैयाँ घट्यो सुनको मूल्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ घटेको हो । 

     मंगलबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज दुई लाख ९२ हजारमा कारोबार भइरहेको छ । 
     
    चाँदीको मूल्य तोलामा १२५ रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला पाँच हजार ८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि प्रतितोला चार हजार ९६० रुपैयाँ निर्धारण गरिएको छ । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij