२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा बाबुराम र रुपन्देही अध्यक्षमा कृष्णबहादुर निर्वाचित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • बुटवल । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला समितिको तेस्रो अधिवेशन एकै समारोहमा सम्पन्न भएको छ। यस ऐतिहासिक कार्यक्रमबाट प्रदेश र जिल्ला दुवै तहमा नयाँ नेतृत्व चयन भएको छ।

    प्रदेश समितिको अध्यक्षमा रुपन्देहीका बाबुराम खनाल निर्वाचित भएका छन।

    जसको उपाध्यक्षहरुमा रुपन्देहीका झबिन्द्र प्रसाद पौडेल र बाकेका भास्कर देबकोटा रहेका छन। सचिवमा कपिलवस्तुका गोपाल प्रसाद बञ्जाडे तथा कोषाध्यक्षमा पाल्पाका शशी खनाल चयन भएका छन। 

     सदस्यहरूमा डिके धिताल, निर्मला पाण्डे, इन्सफिन अन्सारी, देवेन्द्र पौडेल, रमेश अधिकारी र सन्तोष कँडेल रहेका छन। 

    यसैगरी सम्पन्न भएको रुपन्देही जिल्ला समितिको अधिवेशनले कृष्णबहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ, जसमा उपाध्यक्षमा विजय सी चौधरी, सचिवमा श्याम सुवेदी, कोषाध्यक्षमा डा. योगेन्द्र ठाकुर, र सदस्यहरूमा नरेन्द्र पाण्डे, जनक शर्मा र सुमित्रा घिमिरे रहेको निर्वाचन अधिकृत दीपक ढकालले बताए। 

    उक्त समारोहमा उपस्थित वक्ताहरूले आयुर्वेद क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij