२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उद्योग तथा वाणिज्य  फर्मसँग  गुणस्तरीय बस्तु र सेवा विषयक कार्यशाला गोष्ठी

उद्योग तथा वाणिज्य  फर्मसँग  गुणस्तरीय बस्तु र सेवा विषयक कार्यशाला गोष्ठी

उद्योग तथा वाणिज्य  फर्मसँग  गुणस्तरीय बस्तु र सेवा विषयक कार्यशाला गोष्ठी

उद्योग तथा वाणिज्य  फर्मसँग  गुणस्तरीय बस्तु र सेवा विषयक कार्यशाला गोष्ठी

उद्योग तथा वाणिज्य  फर्मसँग  गुणस्तरीय बस्तु र सेवा विषयक कार्यशाला गोष्ठी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • परासी । पश्चिम नवलपरासीमा उद्योग तथा वाणिज्य  फर्मसंग  गुणस्तरीय बस्तु र सेवा विषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले  व्यवासयीहरूलाई उद्योग र बाणिज्य फर्म गुणस्तरीय वस्तु र सेवा एक दिने कार्यशालन गोष्ठी सम्पन्न गरेको हो ।

    उपभोक्त स्वास्थ सुरक्षा सन्तुष्टि र विश्वासलाई मभ्ये नजर गदै गुणस्तरीय बस्तु सेवा प्रर्वद्वन गर्ने उदेश्यले कार्याशाला गोष्ठी संचालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ अधिकृत मोहन पाण्डेले जानकारी दिए ।


    खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय बेलहिया रूपन्देहीका सरोज खनालले व्यवासयी उद्योग तथा वाणिज्य  फर्मसंग  गुणस्तरीय बस्तु र सेवा प्रशिक्षण दिएको वरिष्ठ अधिकृत पाण्डेले बताए । खाद्य स्वाच्छता तथा गुणस्तर खाद्य पदार्थको लेबलिङ बारेखाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय बेलहिया रूपन्देहीका सरोज खनालले प्रशिक्षण दिएका थिए ।घरेलुत तथा साना उद्योग कार्यालय नवलपरासीका बरिस्ठ उद्योग अधिकृत मोहन पाण्डेले कार्यालय गर्ने सेवा प्रदानको बारे जानकारी गराएका थिए ।


    उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिती स्पष्ट देखिन गरी  त्यसमा खाद्यपदार्थहरू कम्पनी नाम  लेबलिङ सम्बन्धि लक्षित गरि उत्पादित वस्तुको गुणस्तर ज्ञान दिईएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका धिरेन्द्र गिरीले बताए । कार्यशालामा उद्योग तथा वाणिज्य  फर्मका व्यवसायीहरू गरि ५५ जना सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्मम सहजकर्ता मनोज कुमार चौधरीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij