२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एकैदिन साढे २० हजार बढ्यो सुनको भाउ

एकैदिन साढे २० हजार बढ्यो सुनको भाउ

एकैदिन साढे २० हजार बढ्यो सुनको भाउ

एकैदिन साढे २० हजार बढ्यो सुनको भाउ

एकैदिन साढे २० हजार बढ्यो सुनको भाउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउ आजमात्र २० हजार ५ सय रूपैयाँले बढेको छ । शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आइतबार २० हजार ५ सय रूपैयाँले बढेको हो ।


    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ११ हजार एक सय रूपैयाँ पुगेको छ ।

    त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ३४५ रूपैयाँ मूल्यमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij