२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन

रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन

रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन

रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन

रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई  दियो दुई थान फिल्टर मेशिन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  •   बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल डाउनटाउनले रुपन्देही तिलोत्तमाको कोटिहवास्थित  पशुपति माध्यामिक विद्यालयमा दुई थान शुद्ध पिउने पानीको फिल्टर मेसिन जडान गरी स्कूललाई हस्तान्तरण गरेको छ ।

    विद्यालय समयमा विद्यार्थीलाई प्रशोधित शुद्ध र प्रयाप्त पानी उचित व्यवस्था गराउने उद्देश्यसहित २ वटा मेसिन जडान गरेको थियो ।

    आइतबार क्लबको टोलीले विद्यालयका प्रधानाध्यापक बेदनारायण भटटराईलाई खानेपानी हस्तान्तरण गरेको हो ।

    954743f3-b7d8-4e91-9b86-da717ff7aa63.jpgसो अवसरमा बोल्दै रोट्रयाक्ट कलब नेपाल भुटानका डिआरआर दिनेश गैरे विगतमा वर्षमा भन्दा यो वर्ष  धेरै योजना परेको बताए । उनले क्लबले साना– साना काम गरेर ठूलो प्रभाव पारेको बताए । 
    रोटयाक्ट क्लव अफ बुटवल डाउनटाउन अध्यक्ष आबिश्कार खनाल स्कूलमा  १२० र ८० लिटरका मेसिन प्रदान गरिएको बताए ।

    मेसिनको सही सदुपयोग गर्न खनालले सुझाव दिए । विद्यालयका प्रधानाध्यापक बेदनारायण भटटराईले विभिन्न दाताहरुको सहयोगले विद्यालयमा सहयोग जुटदै आएको बताए । 
    स्कुलका कार्यबहाक अध्यक्ष बाला घिमिरे समयको आवश्यकतालाई बुझेर मेसिन बितरण खुसी ब्यक्त गरिन । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिन । रोट्रयाक्ट क्लवका पूर्व अध्यक्ष बाबुराम बञ्जाडेले रोटरीले बिधाथीको क्षेत्रमा काम गने बताए । क्लबका उपाध्यक्ष विकास टन्डनको स्वागत तथा सचिव केशव पौडेलको सञ्चालनका कार्यक्रम भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij