२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बिजुलीमा उपभोक्तालाई अन्तिम भार नपर्ने गरी सोचिरहेको बताएका छन् । तर बजेटमा उल्लेख बिजुलीमा लगाइने भ्याटबाट पछि नहट्ने उनले बताए ।

    पोष्ट बजेट सम्बन्धी छलफलमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘भ्याट लाग्छ–लाग्छ रिट्रिट हुँदैन तर उपभोक्तालाई मान नपर्ने गरी हामी सोच्दैछौं ।’ त्यसका लागि महसुल छुट दिने विषयमा विद्युत महसुल आयोगलाई पनि अनुरोध गर्ने उनले बताए ।

    उनले भने, ‘‘अन्तिम उपभोक्तालाई मार नपर्ने गरेर कि हामी युनिट बढाइदिन्छौं वा त्यो मूल्यलाई नै समायोजन गरेर।’

    उत्तरदायी सरकारले यसैगरी सोच्ने भन्दै उनले अतिरञ्जना नगर्न आग्रह गरे । कसैले गर्न नसकेको आँट वर्तमान सरकारले गरेको बताउँदै उनले भने, ‘यो देशको दीर्घकालीन हितमा छ ।’

    अर्थमन्त्री वाग्लेले ५० लाखभन्दा मुनिको विद्युतीय गाडी (ईभी)को मूल्य घट्ने पनि बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij