२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • काठमाडौँ  ।  नेपालमा हावाइ यातायात सुरु भएयता नेपाली आकाशमा हालसम्म ६९ वटा हवाइ दुर्घटना भएका छन् । नेपाली आकाशमा घटेका साना- ठुला हवाइ दुर्घटनामा ९ सय १८ जना ज्यान गएको छ।

    विश्वभर हुने हवाइ दुर्घटनाको रेकर्ड राख्ने संस्था ब्युरो अफ एयरक्रफ्ट एक्सिडेन्ट अर्काइभ (विविएए) का पहिलो पटक सन मानविय क्षति हुने गरी सन १९५५ मा कालिङ्गा एयरलाइनको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

    विविएएका अनुसार नेपालमा भएका ६९ हवाइ दुर्घटना मध्ये सबै भन्दा बढी मानविय क्षति सन १९९२ मा ललितपुरमा  पाकिस्तान इन्टरनेशन एयरलाइन्सको एयरबस ए ३०० विमान दुर्घटनामा भएको थियो । जुन दुर्घटनामा १६७ जनाको ज्यान गुमाएका थिए ।

    आज विहान मात्र सौर्य एअरलाइन्सको  विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा  १८ जनाको मृत्यु भएको छ । आज भएको विमान दुर्घटना नेपाली आकाशमा घटेको ६९ विमान दुर्घटना हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij