२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि बढ्यो

आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि बढ्यो

आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि बढ्यो

आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि बढ्यो

आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • बुटवल । गएको आइतबार तोलामा २० हजार रुपैयाँ भन्दा धेरै बढेको सुनको भाउ आज पनि बढेको छ। सुनको भाउ आज तोलामा चारसय रुपैयाँ बढेर ३ लाख ११ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको 

    हिजो सुनको भाउ तोलमा २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको थियो। गएको आइतबार भने सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो। 

    आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३५५ रुपैयाँ पुगेको थियो।  गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij