२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिकाका शिशिरले ल्याए ४ जिपिए

कालिकाका शिशिरले ल्याए ४ जिपिए

कालिकाका शिशिरले ल्याए ४ जिपिए

कालिकाका शिशिरले ल्याए ४ जिपिए

कालिकाका शिशिरले ल्याए ४ जिपिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिका १० मा रहेको कालिका मानव ज्ञान माविका शिशिर मल्लले जिपिए ४ ल्याएका छन् । 
    एसइईको सार्वजनिक नतिजामा ३.९६जिपिए ल्याएका शिशिरको  सामाजिकमा ग्रेड ए मात्रै आएकोले रिटोटलिङ गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । 


    अर्घाखाँचीमा बाबुआमा नै सरकारी शिक्षक रहेका शिशिरले ८ सम्म अर्घाखाँचीमै सरकारी स्कुलमा अध्ययन गरेका थिए । 
    ९ देखि कालिका मानव ज्ञान माविमा अध्ययन गर्दै आएका उनी अध्ययनमा तीक्ष्ण भएकोले रिटोटलिङ गरिएको प्रधानाध्यापक थापाले जानकारी दिए ।


    विद्यालयमा उनी सहित ६ जनाको रिटोटलिङ गरेको तर एकै पटक नतिजा नआउने भएकोले बाँकीको रिपोर्ट केही दिनमा नै आउने थापाले बताए । शिशिरले कालिकामै कक्षा ११ मा विज्ञान सङ्कायबाट अध्ययन गर्दै छन् । २०८० को एसइईमा विद्यालयबाट सहभागी ६७६ जना भएकोमा शिशिर प्रथम भएका छन् भने, ए प्लस ल्याउने विद्यार्थी सङ्ख्या १ सय ६६ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij