२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुरक्षित  र  जागरुक बनाउन किशोरीहरूलाई आत्मरक्षा तालिम

सुरक्षित  र  जागरुक बनाउन किशोरीहरूलाई आत्मरक्षा तालिम

सुरक्षित  र  जागरुक बनाउन किशोरीहरूलाई आत्मरक्षा तालिम

सुरक्षित  र  जागरुक बनाउन किशोरीहरूलाई आत्मरक्षा तालिम

सुरक्षित  र  जागरुक बनाउन किशोरीहरूलाई आत्मरक्षा तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • परासी  । पश्चिम नवलपरासीमा किशोरीहरूलाई आत्मरक्षा तालिम दिईएको छ । रामग्राम नगरपालिकामा संचालित लैङ्गिक हिन्सा रोकथाम तथा प्रतिकार्यलागि एकीकृत सेवा पहुँच परियोजनाले किशोरीहरूलाई आत्मरक्षा तालिम दिईएको हो ।

    परियोजनाले रामग्राम नगरपालिकाको वडा न ४ उजैनी स्थित रहेको श्री उत्तम बालहित माविका कक्षा ८ भन्दामाथि किशोरी हरूलाई आत्मरक्षा तालिम प्रदान गरिएको परियोजनाका विज्ञ अनुप खड्काले जानकारी दिए ।


    तालिमा  किशोरीलाई सम्भावित हिन्साका प्रतिकार गर्नको लागि आत्मरक्षा गर्न उदेश्यले तालिम दिईएको महिला तथा बालबालिका शाखा प्रमुख तारा देवि अर्यालले जानकारी दिईन  ।

    तालिम उत्तम बालहित माविका कक्षा ८ भन्दामाथि ३५ जना किशोरी हरूलाई सहभागीता रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताए ।

    किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षासम्बन्धी प्रयोगात्मक अभ्यास, कल्चरल तथा कला प्रदर्शनी, , आत्मरक्षा सिपको व्यावहारिक अभ्यास, सफल नेतृत्व विकाससम्बन्धी कला, साइबर सुरक्षा एवम् घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

    पछिल्लो समय देशमा महिला तथा बालबालिकाहरुमाथि बढ्दै गइरहेको विभिन्न प्रकृतिका हिंसाहरुको न्यूनीकरणमा सहयोग पुर्‍याउन र तालिमबाट विद्यालय उमेर समूहका किशोरीहरुलाई सक्षम बनाउन तालिम दिईएको परियोजनाले जनाएको छ ।परियोजनाले रामग्रामका चार वटा विद्यालयका किशोरीहरू र नगरपालिका कर्मचारीलाई आत्मरक्षा तालिम दिईने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij