२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रेडक्रस सोसाईटी ७ ओै बार्षिक जिल्ला साधारणसभा तथा विश्व रक्तदाता दिवस कार्यक्रम

रेडक्रस सोसाईटी ७ ओै बार्षिक जिल्ला साधारणसभा तथा विश्व रक्तदाता दिवस कार्यक्रम

रेडक्रस सोसाईटी ७ ओै बार्षिक जिल्ला साधारणसभा तथा विश्व रक्तदाता दिवस कार्यक्रम

रेडक्रस सोसाईटी ७ ओै बार्षिक जिल्ला साधारणसभा तथा विश्व रक्तदाता दिवस कार्यक्रम

रेडक्रस सोसाईटी ७ ओै बार्षिक जिल्ला साधारणसभा तथा विश्व रक्तदाता दिवस कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • परासी  । पश्चिम नवलपरासीमा रेडक्रस सोसाईटी ७ओै बार्षिक जिल्ला साधारणसभा तथा विश्व रक्तदाता दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको आयोजनामा ७ओै बार्षिक जिल्ला साधारणसभा तथा विश्व रक्तदाता दिवस कार्यक्रम सम्पन्न भएको हो । जिल्ला शाखा सभापति राजेन्द्रप्रसाद अग्रहरीको सभापतित्व तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा भएको ७ओै बार्षिक जिल्ला साधारणसभा तथा विश्व रक्तदाता दिवस कार्यक्रममा बोल्दै यादवले सामाज र मानव जिवनमा विपत आईपर्ने र विपत सामाना गर्न सबै मिली सामाधान गर्न आ आफ्नो क्षेत्र बाट लाग्नुपर्नेमा जोड दिए ।

    उनले रक्त दाना गर्न सामाजमा सचेतना जगाउन र रक्तादाना जीवन दान हो भन्ने सबै युवा,स्थानिय र सघसंस्था सक्रियता देखाउन आजको अवश्यकता रहेको बताए ।

    दक्षिणीक्षेत्रका जनतालाई रक्त दानामा सहभागी गराउने खालको सचेतना फैलाउने जगरूग गराउनुर्नेमा जोड दिए ।नगरपालिकाले विपत व्यवस्थापन रसामाधान गर्न तर्फ सधैभर अग्रसर रहेको र यसको लागि झरही नदिमा बाढि डुबानसंग जोगाउनकने लागि तटबन्ध निमार्णको कार्य गरिरहेको यादवले बताए ।

    नवलपरासीमा रक्त अभाव हुन नदिनको लागि रक्त दाना कार्यक्रम संचालन गदै आएको रक्त सञ्चार समितिका संयोजक सुरज केसीले बताए ।

    उनको अनुसार रक्त दान कार्यक्रम संचालन गरि १ हजार ७ सय ६४ प्रिन्ट रगत संकलन गरिएको र १ हजार ७ सय ५६ प्रिन्ट रगत  वितरण गरिएको जानकारी दिए ।

    कार्यक्रम शाखा सभापति अग्रहरीले अध्यक्ष प्रतिवेदन ,शाखाका मन्त्री ऋषिराम सुवेदीले मन्त्री प्रतिवेदन र शाखा कोषध्यक्ष रामकुमार गुप्ताले कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेको तथा प्रस्तुत गरिएको प्रतिबेदन सभाफले पारित गरेको थियो ।

    रक्तदान दिवसको अवसरमा रक्तदानमा योग्यदान पुयाएका संघसंस्था ,रक्दानमा सहउोग गर्ने जनप्रतिनिधि र रक्तदाताहरूलाई साम्मान गरिएको शाखाकी उपसभापति माया अग्रहरीले जानकारी दिईन ।

    कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बेलशपुरका सशस्त्र प्रहरी उपरीक्षक गोबिन्द खाती,नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अली मोमिन,नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिकास अधिकारी,सामाज सेवि श्याम कुमार बस्याल,लगायतले रेडक्रसले विपत व्यवस्थापन र विपतमा परेका व्यक्ति राहत वितरण र रचनात्मक कार्यको गदै आएको कार्यको प्रसाश गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij