२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार

अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार

अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार

अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार

अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • बुटवल । मधेश सरकारले आज अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदैछ । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात समेटेर आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट ल्याउन लागेको हो ।

    आज सदनमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसको लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

    मधेश सरकारले आज स्थापनाकालदेखि अहिलेसम्मकै सानो आकार अर्थात ४२ अर्बभित्रको बजेट ल्याउन लागेको हो । चालु र पुँजीगत गरी ४१ अर्बको हराहरीमा बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

    यसअघि गत वर्ष मधेश सरकारले चालु आर्थिक वर्ष ८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । तर, पछिल्लो समयमा करिब १२ अर्ब रुपैयाँ बजेट घाटा भएपछि सरकारले प्रत्येक विकासे योजनामा २० प्रतिशतसम्मको बजेट कटौती गरेको छ । क्षमताभन्दा ठूलो बजेट ल्याएपछि सरकार आर्थिक जोखिममा परेको थियो ।


    ल्याउन लागेको आगामी वर्षको बजेटमा उपभोक्ता समितिलाई निस्तेज गर्न विकासे बजेट ३र४ वटा शीर्षक जोडेर भएपनि एक करोड रुपैयाँको ल्याउन लागेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij