२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सीमा समस्याबारे नेपाल-भारतका अधिकारीबीच कञ्चनपुरमा बैठक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • कञ्चनपुर । नेपाल-भारत सीमा क्षेत्रमा देखिएका विभिन्न विषयमा छलफल गर्न भारतीय उच्चस्तरीय टोली कञ्चनपुर आइपुगेको छ।

    महेन्द्रनगरस्थित होटल ओपेरामा नेपाल र भारतका उच्च अधिकारीबीच सीमा सम्बन्धी विषयमा बैठक भइरहेको छ।

    बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोका अन्य विषयमा छलफल भइरहेको जनाइएको छ। वार्तामा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको छ।

    दुवै देशबीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij