२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलका ग्रील व्यवसायीलाई दुई दिने तालिम

बुटवलका ग्रील व्यवसायीलाई दुई दिने तालिम

बुटवलका ग्रील व्यवसायीलाई दुई दिने तालिम

बुटवलका ग्रील व्यवसायीलाई दुई दिने तालिम

बुटवलका ग्रील व्यवसायीलाई दुई दिने तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • बुटवल । ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ, रुपन्देहीले संघमा आवद्ध व्यवसायीलाई सुरक्षा, प्रविधि एवं व्यवसायिक अभिवृद्धिमूलक २ दिने तालिम दिएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित  कार्यक्रमको उद्घाटन नगर प्रमुख खेलराज पाण्डेयले गरेका थिए । संघका अध्यक्ष मिना थापा तुलाधरले संघमा आवद्ध व्यवसायीलाई समय सापेक्ष तालिम दिई थप दक्ष बनाउन   दुई दिने तालिम आयोजना गरिएको बताइन् । नगर प्रमुख पाण्डेयले व्यवसायिक संघसंस्थासंग उपमहानगरले सधैं सहकार्य  गरेर अघि बढ्ने बताए । 

    सुरक्षा तथा प्रविधि सम्बन्धी प्रशिक्षण मानकाजी कुमाल, व्यवसाय अभिवृद्धिसम्बन्धी प्रशिक्षण मुकुन्द ज्ञवालीबाट दिइएको थियो भने कार्यक्रममा कार्यक्रम संयोजक सूर्य सोमै थापा, संघका महासचिव विष्णु बहादुर राना,पुर्व अध्यक्ष, सल्लाहकारहरुले पनि आफ्ना भनाई राख्दै संघले आयोजना गरेको तालिम प्रभावकारी हुने धारणा राखेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij