२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्रामले गौरबको आयोजना पूरा गर्ने ९४ करोड ५० लाखभन्दा बढीको बजेट सार्वजनिक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • परासी  । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम

    बजेट सार्वजनिक गरेको छ ।

    नगरपालिकाले ले १८ औँ नगरसभामार्फत आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

    नगरसभामा नगरप्रमुख धनपत यादवले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गदै शिक्षा स्वास्थ कृषि र पर्यटनक्षेत्रलाई लाई बिशेष प्रथामिकता दिएको बताए ।

    उनले नीति तथा कार्यक्रममा गौरवको आयोजनालाई पूरा गर्ने प्रतिबद्धता गदै  स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । 

     नगर उपप्रमुख सम्झना चौधरीले आगामी आर्थिक वर्षका लागि कुल ९४ करोड ५० लाख २१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिईन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij