२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारत र बंगलादेशमा गरी दैनिक ६५० मेगावाट बिजुली बिक्री

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशलाई बिजुली बिक्री गर्न थालेको छ । प्राधिकरणले दैनिक करिब ६५० मेगावाट बिजुली बिक्री गर्ने गरेको छ ।

    बिहीबार प्राधिकरणले ६२० मेगावाट बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको जनाएको छ । यो दैनिक घटबढ हुने गर्छ ।

    वर्षायाम सुरु भएसँगै प्राधिकरणले बढी भएको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको हो । हाल बंगलादेशतर्फ पाँच महिनाको लागि ४० मेगावाट र बाँकी बिजुली भारतीय बजारमा बिक्री गरिरहेको छ ।

    प्राधिकरणले दैनिक आईइएक्स तथा मध्यकालीन सम्झौतामार्फत बिजुली बिक्री गरिरहेको छ । हाल प्राधिकरणलाई भारत र बंगलादेश गरी १२ सय मेगावाट बिजुली बिक्रीको अनुमति छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij