२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत वर्गीकृत

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • बुटवल । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा पूरक परीक्षा कक्षा १० (एसईई) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । 

    असार १ देखि ९ गतेसम्म सञ्चालित परीक्षामा आवेदन भर्न योग्य एक लाख ४६ हजार ५०७ परीक्षार्थी मध्ये एक लाख २९ हजार ११४ जना सहभागी भएको बोर्डले जनाएको छ । 

    सहभागीमध्ये तीन हजार ८३ हजार ५२३ जना अर्थात् ६४.६ प्रतिशत वर्गीकृत भएको बोर्डले जनाएको छ । 

    बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न, उत्तरपुस्तिका हेर्न र पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था रहेको जनाएको छ । पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डको भनाइ छ । पुनर्योगका लागि असार २५ गतेदेखि ३१ गतेसम्मको समय निर्धारण गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij