२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बालेनलाई प्रसाईंको चुनौती– दशैंसम्म सरकार टिकाएर देखाउ

बालेनलाई प्रसाईंको चुनौती– दशैंसम्म सरकार टिकाएर देखाउ

बालेनलाई प्रसाईंको चुनौती– दशैंसम्म सरकार टिकाएर देखाउ

बालेनलाई प्रसाईंको चुनौती– दशैंसम्म सरकार टिकाएर देखाउ

बालेनलाई प्रसाईंको चुनौती– दशैंसम्म सरकार टिकाएर देखाउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • बुटवल  । मेडिकल कलेज सञ्चालकसमेत रहेका नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई दशैंसम्म सरकार टिकाएर देखाउन चुनौती दिएका छन् । एल्गोरिदमले पनि बालेनलाई साथ दिन छाडेको उनको दाबी छ ।

    आइतबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रसाईंले सरकारको कार्यशैलीका कारण यो सरकार धेरै नटिक्ने दाबी गरेका हुन् ।

    यिनीहरूलाई म चुनौती दिन चाहन्छु– दशैंसम्म हेर । तिमीहरू दशैंसम्म टिकाओ न सरकार । जुन बाटो आएका थियौ नि धुवा धुलो, आगोको लप्का, तिमीहरूलाई पनि पर्नेवाला त्यही छ । सिकाएको तिमीहरूले हो, गुरू त तिमीहरू नै हौ, प्रसाईंले भने, अब धेरै दिन छैन । यो व्यवस्था नेपाल र नेपाली जनताका लागि फिजिबल छैन । यो व्यवस्थाले अलिअलि भएका मान्छेलाई झुन्डिएर मर्ने र शरीरमा आगो लगाउने बनायो ।

    प्रसाईंले प्रधानमन्त्री बालेनको लोकप्रियता खस्किसकेको र एल्गोरिदमले समेत साथ नदिएको दाबी गरे । गाडीमा बालेनको फोटो टाँस्ने ड्राइभर के भन्दैछन् अहिले- एल्गोरिदमले पनि साथ दिन छाडिसक्यो, उनले भने ।

    विमानस्थलबाहिर पत्रकार सम्मेलन गर्न नदिएपछि उनले घरमै बोलाएर आफ्ना धारणा राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij