२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीले थाले छलफल

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीले थाले छलफल

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीले थाले छलफल

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीले थाले छलफल

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीले थाले छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  •  काठमाडौं । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि छलफल शुरू गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल थालेका हुन् ।

    अर्थ मन्त्रालयको सूवर्ण हलमा जारी छलफलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी छन् ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरू उपस्थित छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij