२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीमा बिलबिजकविहीनका सामान नियन्त्रणमा

रुपन्देहीमा बिलबिजकविहीनका सामान नियन्त्रणमा

रुपन्देहीमा बिलबिजकविहीनका सामान नियन्त्रणमा

रुपन्देहीमा बिलबिजकविहीनका सामान नियन्त्रणमा

रुपन्देहीमा बिलबिजकविहीनका सामान नियन्त्रणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • बुटवल ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न स्थानबाट बिलबिजकविहीन करिब रु. २ लाख २५ हजार बराबरका सामान नियन्त्रणमा लिएको छ।

    प्रहरीका अनुसार सिद्धार्थनगर–३ बाट अन्दाजी रु. १५ हजार मूल्य बराबरको १५० किलोग्राम केराउ मटर तथा सिद्धार्थनगर–१३ बाट अन्दाजी रु. २ लाख १० हजार मूल्य बराबरका ३२ इन्चका तीन थान टेलिभिजन बरामद गरिएको हो।

    नियन्त्रणमा लिइएका सामान आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij