२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • बुटवल । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो ।

    कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिटको आरोपमा कपिलवस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    सांसद शाहसहित कृष्णनगरका मेयर रजतप्रताप शाहविरूद्व ज्यानसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । साथै शर्मालाई पनि आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij