२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना, चालकको  मृत्यु
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • पाल्पा । पाल्पामा टिपर दुर्घटना हुदा चाललको मृत्यु भएको छ ।  तिनाउ गाउँपालिका वडा नं. ३ छहरागैरामा गएराति भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी रहेका छन् । 


     जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ आउदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिपर गएराति करिब ११ बजे छहरागैरामा आफैं अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको थियो । 


     दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले  घाइते चालक लम्तरीको उद्धार गरी उपचारका लागि बुटवल पठाएको थियो। उनको बुटवलस्थित मर्सी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij