२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्दका विद्यार्थीद्वारा सरसफाइ जनचेतना ¥याली

मणिमुकुन्दका विद्यार्थीद्वारा सरसफाइ जनचेतना ¥याली

मणिमुकुन्दका विद्यार्थीद्वारा सरसफाइ जनचेतना ¥याली

मणिमुकुन्दका विद्यार्थीद्वारा सरसफाइ जनचेतना ¥याली

मणिमुकुन्दका विद्यार्थीद्वारा सरसफाइ जनचेतना ¥याली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • बुटवल । बुटवल योगिकुटीस्थित मणिमुकुन्द कलेजका विद्यार्थीहरुले सरसफाइ जनचेतना ¥यालीसहित फोहर संकलन गरेका छन् । ¥याली र फाहोर संकलन कलेजबाट सुरु भएर देबसिद्ध चोक, ओलिपथ, रंगशाला, शान्तिचोक हँुदै कलेजमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बुटवल उप–महानगरपाकिला ११ का वडा अध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले मणिमुकुन्द कलेजका विद्यार्थीहरु फोहोर संकलनमा सहभागी भई सरसफाई जनचेतना जगाउन ¥याली समेत आयोजना गर्नु सराहनीय काम भएको भन्दै यसले नगरको वातावरण संरक्षणमा टेवा पुग्ने बताए । 


    कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले कलेजले शैक्षिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकार सहकार्यमा समाजको माग र आवश्यकता अनुसार कार्यक्रम गर्न सधैं तयार रहेको जनाए । उक्त कार्यक्रममा आयोजक संस्था मैनादेबी फाउन्डेसनका सरोज घिमिरे र तपेश जैसी तथा कार्यक्रम सञ्चालक गिरिराज खनाललगायतले पनि मन्तव्य राखेका थिए । बुटवल उप–महानगरपालिकाको सहकार्यमा बुटवलका १५ विद्यालय इन्भाइरन्मेन्ट प्रिमियर लिग (इपीएल) मा सहभागी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij