२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा ग्याँस डिलसहरूमा अनुगमन

नवलपरासीमा ग्याँस डिलसहरूमा अनुगमन

नवलपरासीमा ग्याँस डिलसहरूमा अनुगमन

नवलपरासीमा ग्याँस डिलसहरूमा अनुगमन

नवलपरासीमा ग्याँस डिलसहरूमा अनुगमन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • परासी । पश्चिम नवलपरासीमा बजारमा ग्याँस अभाव देखिए पछि संयुक्त जिल्ला बजारअनुगमन गरिएको छ ।बजारमा ग्याँस अभाव भएको जनगुनासाे बढेपछि संयुक्त जिल्ला बजारअनुगमन गरेकाे हाे ।

    परासी र पाल्ही नन्दन गाउँपालिकामा रहेका ग्याँस डिलरहरूमा अनुगमन संयुक्त जिल्ला बजारअनुगमन गरिएको  घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ प्रशासन सहायक धिरेन्द्र गिरीले जानकारी दिए ।

    अनुगमनकाे क्रममा ग्याँस कम्पनीहरूले सहजरूपमा बजारमा आपूर्ति नगरेकाेले बजारमा ग्याँसकाे अभाव देखिएकाे गिरीले  जानकारी दिए ।

    जनगुनासाे अनुरूप  बजारमा पूर्ण रूपमा ग्याँस  अभाव नदेखिएकाे  गिरीले बताए । मुल्यसुचि नराखेको पाईएकाेले तुरुन्त राख्न निर्देशन दिईएकाे अनुगमन समितिले जनाएको छ ।

    परासी र पाल्हीनन्दन गाउँपालिकामा रहेका ग्याँस रहेका सात वटा डिलसहरूमा अनुगमन गरिएको अनुगमन समितिले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij