२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुख्खा पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध, खुलाउने प्रयास जारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • बुटवल । सुख्खा पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत गौडेपुल नजिकै आज विहान सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका जिल्लाहरुमा जाने सवारीका साधन बीच बाटोमै अलपत्र परेका छन् । यसैगरी त्यताबाट बुटवलतर्फ आउने सवारीका साधनहरु पनि अलपत्र गरेका छन् । सडक खुलाउनका लागि अहिले पहिरो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । 

    विहान करिब साढे १० बजेको समयमा पहिरो खसेर अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय पाल्पाले सफाइको काम गरिहेको छ । सडक पूण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने बताइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij