२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ज्ञानपुन्जले गर्ने जिल्ला स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताकाे तयारी पूरा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • बुटवल । बुटवलको ज्ञानपुन्ज इगलिस बोर्डिङ स्कुलले विद्यालयस्तरका खेलाडीलाई प्लेटफर्म दिने गरि आयाेजना गरीएकाे  प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ को सम्पूर्ण तयारी पूरा भएकाे छ । 

    विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले प्रतियागिताकाे तयारी पूरा भएकाे जानकारी दिए ।

    विद्यार्थीहरुलाई खेलकुदमा रुचि जगाउने गरि विद्यालयमा विविध गतिविधिहरु संचालन हुदै आएको उनले बताए ।

    भदौ १ देखि ८ गतेसम्म देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा संचालन हुने प्रतियोगिता विद्यालय र क्लबहरुको सहकार्य रहेको उनले बताए ।

    करीब ७ लाख खर्च हुने अनुमान रहेको प्रतियोगितामा प्रत्यक्ष ४०० खेलाडीहरु र १ लाख दर्शकहरुले खेल अवलोकन गर्ने उनको दाबी छ । विद्यालयले आगामी दिनमा यो प्रतियोगिताको स्तर, पुरस्कार राशी वृद्धि गर्दै लग्ने समेत उनले बताए ।

    उद्घाटन खेल अक्सफोर्ड ईगलिस बोर्डिङ र देवदह ईगलिस बोर्डिङ स्कुल बिचमा हुने भएको छ । प्रतियोगितामा सहभागी ४४ टिमहरुलाई दुई पोलमा विभाजन गरि खेल खेलाईने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij