२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भुमिकास्थानमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन ईकाईकाे नीति कार्यक्रम सार्वजनिक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • अनिल नेपाली 

    अर्घाखाँची । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, अर्घाखाँचीको आयोजनामा आ.व. २०८३/८४ मा सञ्चालन हुने विभिन्न कृषि तथा पशुपन्छी विकाससम्बन्धी कार्यक्रमहरूको कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम भुमिकास्थान नगरपालिकामा सम्पन्न भएको छ।

    भुमिकास्थान नगरपालिकाका नगर प्रमुख श्री झविलाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिका रूपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, अर्घाखाँचीका प्रमुख श्री प्रवेश सिंह कुँवर तथा कृषि ज्ञान केन्द्र, अर्घाखाँचीका प्रमुख श्री बुद्धिराज घिमिरेको उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रममा भुमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य, नगर सभा सदस्य तथा कृषक प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो।

    कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, अर्घाखाँचीका प्रमुख श्री विष्णु ब. मग्रातीले आ.व. २०८२/८३ को कार्यक्रमहरुको प्रगति तथा आ.व. २०८३/८४ मा कार्यालयबाट सञ्चालन गरिने विभिन्न कार्यक्रम, कार्यक्रमको उद्देश्य, लक्षित वर्ग, कार्यान्वयन प्रक्रिया, उपलब्ध बजेट तथा कृषकहरूले प्राप्त गर्न सक्ने सेवा तथा सुविधाका विषयमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij