२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

परासीमै  क्यान्सरसम्बन्धी उपचार सेवा

परासीमै  क्यान्सरसम्बन्धी उपचार सेवा

परासीमै  क्यान्सरसम्बन्धी उपचार सेवा

परासीमै  क्यान्सरसम्बन्धी उपचार सेवा

परासीमै  क्यान्सरसम्बन्धी उपचार सेवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • परासी । अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या र क्यान्सरका बिरामीलाई लक्षित गर्दै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध परासीमा संचालन ल्याईएको छ ।

    अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या र क्यान्सरका बिरामीलाई लक्षित गर्दै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध परासी बजार मखनमोख साईडमा  संचालन ल्याईएको हो ।


    हात, खुट्टा, जोर्नी तथा हड्डीसँग सम्बन्धित समस्याको निदान, उपचार र शल्यक्रियासहित क्यान्सरसम्बन्धी शल्यक्रिया परासीमा नहुदाँ  चितवन र काठमाडौ बिरामीहरू जानुपर्ने अवस्था अझै महिनौ पालो कुर्ने अवस्था अन्त्य र झन्झटिलो थियोे तर परासीमा यो सेवा उपलब्ध भएपछि बिरामीहरू गुणस्तरीय सेवा यहाँ नै लिन पाएका छन । विरामीहरू आफनै गाउँ ठाउँमा यो सेवाअझै परासीमै  अर्थोपेडिक विशेषज्ञ  डा विजया गुप्ताले सेवा दिईरहदाँ हार्सित छन ।

    अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या र क्यान्सरका बिरामीलाई गराउने उद्देश्यले अर्थोपेडिक स्पेसियालिटी क्लिनिक सञ्चालनमा ल्याइएको  अर्थोपेडिक विशेषज्ञ  डा विजया गुप्ताले जानकारी दिए ।

    उनले आज पत्रकार सम्मेलन गरि सेवाबारे जानकारी दिदै भने  क्लिनिकले बिरामीको आवश्यकताअनुसार विभिन्न प्रकारका अर्थोपेडिक उपचार तथा शल्यक्रिया गर्ने गरेको बताए  । हात, खुट्टा, जोर्नी तथा हड्डीसँग सम्बन्धित समस्याको निदान, उपचार र शल्यक्रियासहित क्यान्सरसम्बन्धी शल्यक्रिया तथा उपचार सेवा पनि उपलब्ध गराउदै आएको बताए ।

    क्लिनिकमा अर्थोपेडिक तथा क्यान्सरसँग सम्बन्धित शल्यक्रिया गर्ने विशेषज्ञ डा। विजय कुमार गुप्ताले सेवा प्रदान हुँदै आएको छ  । 

    डा. गुप्ताले मेडिकल साइन्स अध्ययन गरी एमबीबीएस तथा एमएस तहको अध्ययन पूरा गरेका छन ।   गुप्ताले  क्यान्सर अस्पतालमा फेलोसिप गरी क्यान्सरसम्बन्धी उपचार तथा शल्यक्रियामा थप अनुभव हासिल गरेको क्लिनिकले जनाएको छ ।

    क्लिनिकमा बिरामीको आवश्यकताअनुसार औषधि, अप्रेसन तथा फलोअप सेवा उपलब्ध गराइने बताइएको छ । आधुनिक स्वास्थ्य सेवा तथा उपचारको व्यवस्था गर्दै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नु क्लिनिकको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

    क्लिनिकले आगामी दिनमा अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्याको उपचारसँगै क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा विस्तार गर्ने योजना समेत अघि सारेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij