२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राजदुत पेन्टस् को लुम्बिनी प्रदेश डिस्ट्रिब्युटर्स मान्यता इम्पेक्स शुभारम्भ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • बुटवल । ‘सुन्दरता र सुरक्षाको आधार’ नारा बोकेको राजदुत पेन्टस् प्रालि भरतपूर चितवनको लुम्बिनी प्रदेशको आधिकारिक डिस्ट्रिब्युटर्स मान्यता इम्पेक्स बुटवलमा शुभारम्भ भएको छ ।

    बुटवल सुख्खानगरमा बिहीबारदेखि सञ्चालनमा आएको डिस्ट्रिब्युटर्सको प्रालिका डाइरेक्टर सुजनबाबु  लोहनीले उद्घाटन गरेका छन् । 

    मान्यता इम्पेक्स राजदुत पेन्टस्को पांचौं प्रादेशिक डिस्ट्रिब्युटर्स हो । उद्घाटन कार्यक्रममा प्रालिका डाइरेन्टर लोहनीले २०७८ सालदेखि व्यवसायिक उत्पादन थालेको राजुत पेन्टस् अन्य पेन्टस्को तुलनामा वातावरणमैत्री र पूर्णरुपमा स्वस्थ पेन्टस् रहेकाले लोकप्रिय बन्दै गएको बताए । 

    प्रालिले ३ वर्षे देखि १२ वर्षे वारेन्टीका चार भेराइटीका पेन्ट्स् तथा इमामेलहरु उत्पादन गर्दै आएको डाइरेक्टर लोहनीले बताए । देशका सातै प्रदेशमा राजदुत पेन्ट्सको विक्रि वितरण हुंदै आएको उनले बताए । 

    सो अवसरमा मान्यता इम्पेक्सका सञ्चालक श्रवणकुमार साहले कम्पनीले आफूलाई विश्वास गरेर लुम्बिनी प्रदेशको डिस्ट्रिब्युटर्सको जिम्मेवारी दिएकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै प्रदेशका १२ वटै जिल्लामा बजार विस्तार र विक्रि वितरणलाई सहज बनाउने बताए ।  
       
    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij