२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • बुटवल । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले महँगीएको हो ।

    आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

    त्यस्तै आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij