२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

होराइजन जीबीएसद्वारा ५ लाख ५५ हजार सहयोग

होराइजन जीबीएसद्वारा ५ लाख ५५ हजार सहयोग

होराइजन जीबीएसद्वारा ५ लाख ५५ हजार सहयोग

होराइजन जीबीएसद्वारा ५ लाख ५५ हजार सहयोग

होराइजन जीबीएसद्वारा ५ लाख ५५ हजार सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • बुटवल । तिलोत्तमा–१, रुपन्देहीस्थित होराइजन गौतमबुद्ध माध्यमिक विद्यालयले बाढी तथा विपद्बाट प्रभावित परिवारको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख ५५ हजार ५ सय ५५ रुपैयां सहयोग गरेको छ ।


    विद्यालयका तर्फबाट रु. ५ लाख ५५ हजार ५ सय ५५ र इन्टर¥याक्ट क्लब अफ होराइजन जीबीएसका तर्फबाट रु. २५ हजार गरी उक्त रकम कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।


    विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै विपद्पीडितको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सबैले सहयोग गर्न आह्वान गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij