२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रसुवा बाढी : मृतकको संख्या १ हजार ५८ पुग्यो, ९७२ शवको मुचुल्का हुँदै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । रसुवामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म १ हजार ५८ जनाको शव फेला परेको हो ।

    प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० वटा आंशिक अंग भएका शव रहेका छन् ।

    फेला परेका शवमध्ये ९७२ वटाको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, ५८ शव आफन्तलाई बुझाइएको छ भने पहिचान खुल्न नसकेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपछि हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij