२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

टनेलमा फसेकाको उद्धार अनुगमनमा प्रधानसेनापति सिग्देल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् ।

    सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।

    उनले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहाकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij