२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अवरोध पन्छाउँदै त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार टोली प्रवेश

बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  •  काठमाडौं । रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र अवरोध पन्छाउँदै नेपाली सेना र सशस्त्र प्रहरीको टोली करिब १० मिटरभित्र प्रवेश गरेको छ । 

    इन्जिनियर श्रीराम न्यौपानेका अनुसार, एक्स्काभेटरको सहायताले ब्लास्ट गरिएका ढुंगा तथा अन्य अवरोध हटाउने काम भइरहेको छ । 

    निरन्तरको प्रयासपछि उद्धार टोली अहिले सुरुङको भुइँ तहको नजिक पुगिसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij