२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सन्धिखर्कमा खुल्याे सुजज मार्ट

सन्धिखर्कमा खुल्याे सुजज मार्ट

सन्धिखर्कमा खुल्याे सुजज मार्ट

सन्धिखर्कमा खुल्याे सुजज मार्ट

सन्धिखर्कमा खुल्याे सुजज मार्ट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३

  • अनिल नेपाली - अर्घाखाँची ।अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न २ चुत्राबेशीमा सुजन मार्ट पसल आजदेखि शुभारम्म गरिएको छ ।

    विगत लामाे समय देखि सन्धिखर्कमा व्यबसाय सञ्चालन गदै आउनु भएका भुमिकास्थान नगरपालिका सस्थापक नगर प्रमुख  समेत रहनु भएका रेशम थापा उहाँका सुपुत्र सुजन थापाले उक्त पसल सञ्चालनमा ल्याउनु भएको हाे ।

    मार्टबाट होलसेल (सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामाग्री र ग्रोसरी सामाग्री खुद्रामा उपलब्ध गराउने मार्टका सचालक रेशम थापाले जानकारी दिए ।

    थापाका अनुसार  मार्टले अन्य पसल र मार्टमा भन्दा पनि सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध हुने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने थापाले बताए ।

    मार्टमा आउने ग्राहकलाई अन्य मार्टमा भन्दा सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध गराउने यसलाई  निरन्तरता दिने सचालक सुजन थापाले बताए  ।

    यस्तै मार्टले ग्राहकको विश्वसनियतालाई पहिलो प्राथमिकता दिने मार्टका सचालक थापाले बताउदै मार्टमा दैनिक उपभाेग्य समानहरू सुपथ मुल्यमा उपलब्ध गराउने थापाले बताए । थापाले जिल्लामा विगत लामाे समयदेखि सुजन सप्लायर्स बाट ग्राहकलाई गुणस्तरीय सर्वसुलभ सेवा प्रदान गदै व्यबसायीक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

    पछिल्लो समय युवाहरू स्वदेशमा कुनै भविष्य नदेख्ने बैदेशिक यात्रामा दिन प्रती दिन गईरहेकाे बेलामा थापाले आफ्ना सुपुत्रलाई कराैडाेकाे लगानीमा उक्त पसल सञ्चालनमा ल्याईदिनु भएको हाे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij