२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चर्चित गायक हेमन्त शर्मा र अस्मिता अधिकारीको स्वरमा ‘मायामा के राम्रो’ सार्वजनिक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३

  • नवीन पौडेल – परासी।  नेपाली साङ्गीतिक क्षेत्रका बहुचर्चित गायक तथा सर्जक हेमन्त शर्माको नयाँ गीत ‘मायामा के राम्रो , त्यता चोट लाग्दा यता दिल दुख्ने यही जोडी हो राम्रो ’ बजारमा सार्वजनिक भएको छ ।  गायिका अस्मिता अधिकारी र शर्माले स्वर दिएका थिए ।  रमाइलाे र मायालु शब्द समावेश गरिएको यस गीतमा मायामा रहेका सुन्दर जोडीको परिकल्पना गरिएको छ ।  कृष्ण बिकेले संगित संयोजन गरेको गित प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । 
    भिडियोमा चर्चित कोरियोग्राफर सुनिल क्षेत्री र करिस्मा केसीको अभिनय रहेको छ । ग्रामीण भेगका सुन्दर स्थानमा पवन सुस्लिङले  खिचेको म्युजिक भिडियो सुनिल क्षेत्री आफैले निर्देशन गरेका छन् । हेमन्त शर्माले आफ्नै युट्युब च्यानल बाट बुधबार मध्यान्ह गीत सार्वजनिक गरेका हुन् । 
    विगत साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली सुगम तथा आधुनिक गायन क्षेत्रमा निरन्तर सक्रिय  शर्मा नेपाली सुगम सङ्गीतका स्थापित नाम हो । । ‘जाले रुमाल’, ‘ नाइ नाइ बाबा ’, ‘ गिदी नखाउ’ लगायत  दर्जनौँ गीत गायका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij